१६ चैत, काठमाडौं । कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा चिनियाँ लगानी आउने भएको छ ।
१६ चैत, काठमाडौं । कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा चिनियाँ लगानी आउने भएको छ । युनान सिन्ह्वा वाटर कम्पनीबीच लगानी सम्बन्धी समझदारी भएको छ । १६४ मेगावाटको परियोजनाका लागि भएको समझदारीमा चिनियाँ कम्पनीका प्रतिनिधि र हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधानबीच हस्ताक्षर भएको छ ।